दफा ४८
नेपाल सरकारले आदेश वा निर्देशन दिन सक्ने
नेपाल सरकारले देशको मुद्रा तथा पूंजी बजारको स्थिति र लगानीकर्ताको हितलाई ध्यानमा राखी आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ र त्यस्तो आदेश वा निर्देशनको पालना गर्नु कोषको कर्तव्य हुनेछ ।